.

.

बाबुराम र प्रचंडे ले सत्तामा जान बलि चडाएका यी निर्दोस सिक्षक को एक सम्झना -हेर्नुस भिडियोमा

लमजुंग निवासी मुक्तिनाथ अधिकारि एक इमान्दार प्रधानाद्यापक का साथै एक मिलनसार मानिस थिए | तिनी विद्यार्थीलाई आफ्नै छोरा छोरि सरह माया प्रेम गर्दथे | प्रधायानाद्यापक का साथै तिनी कक्षा -१० मा विद्यार्थी लाई पढाउथे पनि | गाउमा रहेको पद्मिनी सस्कृत उच्च माद्यमिक बिद्यालय मा तिनको अगुवाइमा गरिब र बन्चित जनता यो स्कुल गाउमै भएकोले अलिकति भएपनि ढुक्क थिए |

सन् 2002 को एक दिउसो हात हथियार धारी एक समुहले आएर तिनलाई जबर जस्ती पक्डेर जंगल तिर घिसारे ,कुटपिट र तानातानले जंगलको बिचमा पुग्दा सम्म तिनी आधि सास भैसकेका थिए | जंगलको बिचमा एक ठुलो रुखमा तिनलाई पछाडी बाट बाधियो अनि बाधे पछि गनले टाउकोमा गोलि हानियो | तिनी बिचरा अगिनै आधि मासु भैसकेको थियो गोलीले आय्या पनि भन्नु नपाई एकातिर लुडकिए |
घरमा हाहाकार मचियो ,श्रीमती ,छोरा ,छोरि ले केहि सोच्न सकेनन | किन र के कारण मारियो ? पछि बुज्दा थाहा पाइयो दसैको बेला सिक्षक को दसैँ को तलब र बोनस को 25 % चन्दा मागेका थिए | त्यही चन्दा माओबादी लाई नदिएको आरोपमा तिनको निर्मम तरिकाले हत्या गरियो | पछि छोरा छोरि सहित श्रीमती ज्यान बचाउन त्यस ठाउ बाट बिस्थापित भए |

भिडियो हेर्न तल डाउनलोड मा क्लिक गर्नुहोस

Share this video :

.

.
 
Support : Proudly powered by Nepali Express